लन्डनमा मनाइयो भर्चुअल नयाँ वर्ष

लन्डन। सोसाइटी अफ नेप्लिज प्रोफेसनल्स् युके र नेपाली साहित्य विकास परिषद् यूकेले संयुक्तरूपमा नेपाली नयाँ वर्ष २०७८ गीत, सङ्गीत र कविता वाचन गरी साहित्य साँझको रूपमा मनाइएको छ। जूम प्रविधिबाट भर्चुअलरूपमा आयोजना गरिएको उक्त समारोहलाई सम्वोधन गर्नुहँदै प्रमुख अतिथि ती संस्थाका पूर्वअध्यक्ष वरिष्ठ समाजसेवी अभिभावक डा राघवप्रसाद धितालले ‘हामी जहाँ बसे पनि हाम्रो भाषा साहित्य … Continue reading लन्डनमा मनाइयो भर्चुअल नयाँ वर्ष